शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन

शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन

केन्द्रबिन्दु
21
Shares

शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ ।

सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् । उनी युवा संघ नेपालको केन्द्रीय सचिव हुन ।

उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ ।

एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ ।

Skip This
Skip This
Logo