मुगुको खत्याडमा कांग्रेसबाट सरिता रोकायाले गरिन् उपाध्यक्षमा मनोनयन दर्ता

मुगुको खत्याडमा कांग्रेसबाट सरिता रोकायाले गरिन् उपाध्यक्षमा मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

खत्याड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट सरिता रोकाया र पाँच जना वडाध्यक्षले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, कार्मारोङ गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट छिरिङ पुटिक लामाले मात्र मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालले जानकारी दिए।

Skip This
Skip This
Logo