देशभर ८२ हजार २१० जनाद्वारा उम्मेदवारी दर्ता (कुन प्रदेशमा कति?

देशभर ८२ हजार २१० जनाद्वारा उम्मेदवारी दर्ता (कुन प्रदेशमा कति?

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ। सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

आयोगका अनुसार नगरपालिका मेयरमा २ हजार ३४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै उपप्रमुखमा १ हजार ४५४ र उपाध्यक्षमा १ हजार ७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

Skip This
Skip This
Logo