नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशले निरन्तरता पाएको छ ।
सर्वोच्चले वैशाख ६ मा गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो ।
आजको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उनको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
यस्तो छ आदेशको पूर्णपाठ






























प्रतिक्रिया