माधव नेपालले गौर-१ र झलनाथले सुर्योदय-९ को मतदान केन्द्रमा मतदान गर्ने

माधव नेपालले गौर-१ र झलनाथले सुर्योदय-९ को मतदान केन्द्रमा मतदान गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

यसैगरी इलामको सुर्योदय नगरपालिका-९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

Skip This
Skip This
Logo