गौर १ बाट माधव नेपालले गरे मतदान

गौर १ बाट माधव नेपालले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका-१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

Skip This
Skip This
Logo