कांग्रेस महामन्त्री शर्माले गरे मतदान

कांग्रेस महामन्त्री शर्माले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेपाली का‌ंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृह जिल्ला झापाबाट मतदान गरेका हुन् ।

महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए । 

Skip This
Skip This
Logo