रसुवामा ६० प्रतिशत मतदान

रसुवामा ६० प्रतिशत मतदान

केन्द्रबिन्दु
0
Shares

वर्षाका कारण स्थानीय तहको  मतदानमा  केही असर  पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । 
 
अहिले २:३०  बजेसम्म ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए ।  जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।

Skip This
Skip This
Logo