मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

केन्द्रबिन्दु
0
Shares

मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । 

नेकपा एमालेका पालिका अध्यक्ष पदका उम्मेदवार राजमती इङ्नाम ५१६ मत पाउँदा कांग्रेसका सञ्जय भट्टराईले ३२२ र माओवादीका सूर्य धिमालले २१५ मत पाएका छन् । त्यस्तै उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ ।

अध्यक्ष : 
राजमती इङ्नाम – ५१६(एमाले)
सन्जय भट्टराई -३२२(काङ्ग्रेस )
सुर्य धिमाल -२१५(माओबादी)

उपाध्यक्ष
भोला अधिकारी – ५४४ (एमाले)
मनकुमारी गुरुङ- ३९७(काङ्ग्रेस )
तारा ओझा – १०२ ( माओवादी )

वडा न. १
वडा अध्यक्ष 
एमाले १७२
काङ्ग्रेस २००
माओवादी ६४

वडा न. ७
वडा अध्यक्ष 
एमाले ३६५
काङ्ग्रेस २६५
माओवादी २३

नयाँ नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् 

Skip This
Skip This
Logo