सप्तरीकाे सप्तकोसी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

सप्तरीकाे सप्तकोसी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

केन्द्रबिन्दु
0
Shares

सप्तरीको सप्तकोसी नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकाल र उपमेयर रिता कुमारी चौधरीले अग्रता लिएका छन्। 

५५० मतगणनाको मतपरिणामअनुसार कांग्रेस उम्मेदवारले २५६ र कांग्रेसकै उपमेयरले २४३ मत प्राप्त गेका छन्।

एमालेका उत्तमकुमार शर्माले १५६,  माओवादी केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजवादीका नारायणप्रसाद आचार्यले ३९ र  राप्रपाका सिताराम भट्टराईले २५ मत प्राप्त गरेका छन् । 

Logo