बर्दिबास-८ बाट माओवादी केन्द्रबाट शम्शेर लामा विजयी

बर्दिबास-८ बाट माओवादी केन्द्रबाट शम्शेर लामा विजयी

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नौ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

 

Skip This
Skip This
Logo