पोखरा महानगरको मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति कास्कीको सभाहलमा दिउँसो ४ बजेदेखि पोखरा-१२ को मतगणना सुरु भएको हो । 

पोखरामा ३३ वटा वडा छन् । यी वडाको मतगणना तीन ठाउँमा हुनेछ । पोखरा १ देखि १२, १३ देखि २२ र २३ देखि ३३ सम्म छुट्टाछुट्टै मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखरा १ देखि १२ नम्बर वडासम्म पोखरा उपत्यका नगर विकास समितिको हल र बाँकी वडाको समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । पोखरामा १ लाख ४३ हजार २२६ मत ६८.९५ प्रतिशत) खसेको छ । 

Skip This
Skip This
Logo