कंचनरुप-१ मा जसपा विजयी

कंचनरुप-१ मा जसपा विजयी

केन्द्रबिन्दु
0
Shares

कंचनरूप नगरपालिका-१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् ।

उनी ८ सय २९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।

Logo