वीरगन्ज महानगरमा जसपाको अग्रता

वीरगन्ज महानगरमा जसपाको अग्रता

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ ।

हालसम्म प्राप्त नतिजा अनुसार मेयर पदमा जसपा ८९४ मतले अगाडि छ ।

जसपाको १५६० मत रहेको छ भने एमालेको ६६६ मत रहेको छ । त्यसै गरी उपमेयरमा ११०५ मतसहित कांग्रेसको अग्रता रहेको छ ।

Logo