विराटनरमा कोइरलाको अग्रता कायमै

विराटनरमा कोइरलाको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

विराटनगर महानगरपालिकामा गठबन्त्रधनका मेयर उम्मेद्वार नागेश कोइरालाले अग्रता कायम रहेको छ । 

नेपाली काँग्रेसका कोइरालाले २ हजार ४७४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका सागर थापाको १ हजार ९६५ मत रहेको छ ।

त्यस्तै उपमेयरमा एमाले उम्मेद्वार शिल्पा निराला कार्कीको १८९६ मत रहेको छ भने जसपा उम्मेदवार अमरेन्द्र यादवका १३२३ मत रहेको छ ।

Logo