विजयी घोषण हुनुअघि नै उम्मेदवारको मृत्यु

विजयी घोषण हुनुअघि नै उम्मेदवारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनकुटाको चौबिसे गाउँपालिका २ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटल बहादुर सुर्जे मगरको निधन भएको छ। यस अगाडी पनि वडा सदस्य रहेका उनी पुनः विजयी भएका छन् । तर, त्यसको नतिजा सुन्न पाउँदै उनको मृत्यु भएको छ ।

मधुमेह र उच्च रक्तचापका बिरामी मगरको मष्तिष्कघातका कारण शनिवार राति निधन भएको हो। अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए।

Skip This
Skip This
Logo