पोखरामा गठबन्धनको अग्रता बढ्दै उम्मेदवारले मतान्तर बढाएका छन् । १७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।
अहिले वडा नम्बर १, २ र १२ को गणना भइरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।































प्रतिक्रिया