काठमाडौंमा बालेनको २,४९४ मतान्तरको फराकिलो अग्रता

काठमाडौंमा बालेनको २,४९४ मतान्तरको फराकिलो अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा २,४९४ मतले अगाडि छन् ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४४६ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २९५२ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २५७७ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ३,५९१ मत रहेको छ भने नेकपा एसका रामेश्वार श्रेष्ठको १,०२७ मत रहेको छ ।

Skip This
Skip This
Logo