चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी

चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका  चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन्  । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ ।

 चुरे १ मा कांग्रेसका  डम्बर बहादुर सिंह विजयी हुँदा वडा नम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका  ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर,  ५ मा एमालेका  वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद  विजयी भएका छन् ।

Skip This
Skip This
Logo