पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीका धनराजको अग्रता कायम

पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीका धनराजको अग्रता कायम


पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ। गठबन्धनका तर्फबाट मेयर उम्मेदवार धनराज आचार्यले ४६३७ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका कृष्ण थापाले ४२१९ मतसहित पछ्याइरहेका छन्।

एमालेबाट उम्मेदवार बनेकी मञ्जुदेवी गुरूङले ४७७९ मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४६६८ मत ल्याएर पछ्याइरहेकी छन्। 
 
 

Logo