स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत २५० पालिकाको मत परिणाम सार्वजनिक भएको छ।
अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।
पछिल्लो विवरणअनुसार कांग्रेसले ११५, एमाले ले ६६, माओवादी केन्द्रले ५५, नेकपा एकीकृत समाजवादीले ४, जसपा २ र ८ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ । उसले १९७ पालिकामा अग्रता लिएकाे छ। एमालेले १२४, माओवादी केन्द्रले ६० र एकीकृत समाजवादीले १८ पालिकामा अग्रता लिएका छन्।































प्रतिक्रिया