काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाह ५ हजार १७६मतले अग्रता लिएका छन् । उनले सुरुवाती देखिनै अग्रता कायम गरेका छन् ।
हालसम्मको मत परिणामअनुसार शाहले ११ हजार ४३४ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वीसँगको मतान्तर ६ हजार २५८ पुर्याएका हुन् । नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार २११ मत प्राप्त गरेकी छन् ।































प्रतिक्रिया