वीरगञ्ज महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले जम्मा ११ हजार ९९४ मत ल्याएका छन् ।
पछिल्लो मतगणनाअनुसार नेकपा एमाले का उम्मेदवार विजयकुमार सरावगीलाई करिब आधा मतले पछि पारेका हुन् । सरावगीको हालसम्म ५ हजार ६३५ मत आएको छ। उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ८ हजार ४२३ मत ल्याएर अग्र स्थानमा छन् ।































प्रतिक्रिया