पोखरामा धनराज २ हजार ३५ मतले अगाडि

पोखरामा धनराज २ हजार ३५ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

पोखरामा गठबन्धनले २ हजार भन्दा बढि मतको अग्रता बनाएको छ। मेयरमा धनराज आचार्यले २ हजार ३५ मतको  अग्रता लिएका हुन् । उनले १६ हजार ४१९ मत पाउँदा एमालेका कृष्ण बहादुर थापाले १४ हजार ३८४ मत पाएका छन्।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाटको १६ हजार ६६५ मत आएको छ भने एमालेकी मन्जुदेवी गुरुङको १६ हजार ३९८ मत आएको छ ।

Skip This
Skip This
Logo