पर्साको वीरगञ्ज महानगरपालिकामा गठबन्धन एमाले भन्दा दाब्बर मतले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणा अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ८२०५ मत प्राप्त गरेका छन् । हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ सय ६३ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले २२ सय ७३ मत प्राप्त गरेका छन् ।





























प्रतिक्रिया