विराटनगरमा नागेश कोइराला ६ हजार ४८७ मतान्तरले अग्रस्थानमा

विराटनगरमा नागेश कोइराला ६ हजार ४८७ मतान्तरले अग्रस्थानमा

केन्द्रबिन्दु
0
Shares

विराटनगर महानगरपालिकामा मत गणना जारी छ। गठबन्धनका तर्फबाट यहाँको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले हालसम्म २५ हजार ३१२ मत प्राप्त गरेका छन् । 

नागेश कोइराला र एमालेका सागरकुमार थापावीचको मतान्तर ६ हजार ४८७ मत रहेको छ। उनलाई पछ्याइरहेका थापाले १८ हजार ८३५ मत ल्याएका छन् । 

यो महानगरको उपमेयर पदमा भने एमाले अगाडि छ। एमालेकी उम्मेदवार शिल्पा कार्कीले हालसम्म २२ हजार १४ मत ल्याएकी छन् भने जसपाका आरेन्द्र यादवले १२ हजार ३६६ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo