विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन्।

उनले ३० हजार १७० मत ल्याएर विजयी भएका हुन्। एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याए। उपमेयरमा एमालेकी शिल्पा कार्की २५ हजार ६८० मत ल्याएर विजयी भएकी छिन्।

Logo