वैशाख ३० गते भएको स्थानीय तह चुनावको हालसम्म ६८४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
अब ६९ पालिकाको मतपरिणाम आउन बाँकी छ । ७५३ पालिकामध्ये शनिबारर बिहान सम्म १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६८४ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ ।































प्रतिक्रिया