बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेस विजयी

बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।

उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए । उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।

Skip This
Skip This
Logo