यस वर्ष मल नल्याएको सरकारले अर्को वर्षलाई बजेट नै आधा घटायो
आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् ।
आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् ।
एक दशक अघिसम्म जुम्लाको मूल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो। ढुवानीको एक मात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मूल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो।
भारत, चीन र अमेरिकासहित विभिन्न २८ देशका ७६ सैनिक नेपालमा तालिम तथा प्रशिक्षण गरीरहेका छन् ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९र८० का लागि शुक्रबार ७ सय तहले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ ।
चीनबाट खरिद गरिएको ५० टन युरिया मल तातोपानी नाकामा थन्किएको छ ।
कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्।
रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ।
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि ३५ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ ।
भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ ।
स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
स्थानीय निर्वाचनमा विभिन्न दल र उम्मेदवारले आचारसंहिता मिचेर चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरिरहेका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ।
मतदाता शिक्षाका क्रममा परिचालन गरिएका स्वयंसेवकहरूले निश्चित पार्टीको पक्षमा मतदाता प्रभावित गरेको भन्दै आयोगले यो वर्ष घरघरमा गएर मतदाता शिक्षा दिने कार्यक्रम सञ्चालन गरेन ।
कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र तग्रिँदै गएको छ। सन् २०२२ को पहिलो चौमासिकमा पर्यटक आवागमन अघिल्लो वर्षको सोही अवधिभन्दा १६० प्रतिशतले बढेको छ।
नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन्।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
अर्थतन्त्रमा जोखिम बढेकाले विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकले दिएको सुझाव अर्थ मन्त्रालयले ११ दिनसम्म बेवास्ता गरेपछि बैंकहरू आफैंले आयात नियन्त्रणको कदम उठाएका छन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ।
नेपाल आयल निगमको घाटा चुलिएसँगै झण्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ।
पेट्रोलियम पदार्थमा निरन्तरको मूल्यवृद्धिले अर्थतन्त्रमै असर देखिन थालेको छ। विदेशी मुद्रा सञ्चिति प्रभावित हुनका साथै व्यापार घाटा झन् बढाएको छ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ।