१८ असार २०७९ शनिबार
1
पत्रपत्रिका
अर्थ संसार

यस वर्ष मल नल्याएको सरकारले अर्को वर्षलाई बजेट नै आधा घटायो

आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

कृषि अर्थ संसार

जुम्ली स्याउको मूल्य जुम्लामै प्रतिकेजी १५१ रुपैयाँ

एक दशक अघिसम्म जुम्लाको मूल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो। ढुवानीको एक मात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मूल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो।

निगरानी

२८ देशका ७६ सैनिक तालिम गर्न नेपालमा

भारत, चीन र अमेरिकासहित विभिन्न २८ देशका ७६ सैनिक नेपालमा तालिम तथा प्रशिक्षण गरीरहेका छन् ।

राजनीति

७०० स्थानीय तहले ल्याए बजेट, ५३ को स्थगित

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९र८० का लागि शुक्रबार ७ सय तहले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

समाज

चोरी सिकारका आरोपित छुटे, सिकारी कुकुर तीन महिनादेखि थुनामा

डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ ।

कृषि अर्थ संसार

चीनबाट खरिद गरिएको ५० टन युरिया तातोपानी नाकामा थन्कियो

चीनबाट खरिद गरिएको ५० टन युरिया मल तातोपानी नाकामा थन्किएको छ ।

सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनिन् कतारी राजकुमारी

कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्।

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई श्रम स्वीकृति नवीकरणमा ५० प्रतिशत छुट

रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ।

शिक्षा

३५ लाख थान पाठ्यपुस्तक छपाई हुन बाँकी

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि ३५ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ ।

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि : भारतमा इन्धनकाे मूल्य घट्याे, नेपालमा भने बढ्याे

भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ ।

निगरानी

निर्वाचन सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु, ४९ बर्खास्त

स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

राजनीति

चुनाव प्रचारमा बालबालिकाको प्रयोग

स्थानीय निर्वाचनमा विभिन्न दल र उम्मेदवारले आचारसंहिता मिचेर चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरिरहेका छन्।

स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ।

मतदाता शिक्षा अभावले बदर मत बढ्ने अनुमान (कुन चुनावमा कति बदर मत ?)

मतदाता शिक्षाका क्रममा परिचालन गरिएका स्वयंसेवकहरूले निश्चित पार्टीको पक्षमा मतदाता प्रभावित गरेको भन्दै आयोगले यो वर्ष घरघरमा गएर मतदाता शिक्षा दिने कार्यक्रम सञ्चालन गरेन ।

विदेशी पर्यटककाे संख्या १६० प्रतिशतले बढ्याे

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र तग्रिँदै गएको छ। सन् २०२२ को पहिलो चौमासिकमा पर्यटक आवागमन अघिल्लो वर्षको सोही अवधिभन्दा १६० प्रतिशतले बढेको छ।

६ वटै महानगरमा कांग्रेसले तालमेल नगर्ने

सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन्।

शिक्षा

यस वर्षकाे एसईई शुक्रबारबाट, ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्र बैंकको सुझाव अर्थ मन्त्रालयमा अलपत्र, बैंकहरू आफैंले रोके आयात

अर्थतन्त्रमा जोखिम बढेकाले विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकले दिएको सुझाव अर्थ मन्त्रालयले ११ दिनसम्म बेवास्ता गरेपछि बैंकहरू आफैंले आयात नियन्त्रणको कदम उठाएका छन् ।

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन जेठ १ बाट खुला हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ।

नेपाल आयल निगमको सरकारी कोष रित्तियो, ३० करोड मात्रै बाँकी

नेपाल आयल निगमको घाटा चुलिएसँगै झण्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ।

चुलिँदै पेट्रोलियम पदार्थको सङ्कट, खपत कटौती उचित उपाय

पेट्रोलियम पदार्थमा निरन्तरको मूल्यवृद्धिले अर्थतन्त्रमै असर देखिन थालेको छ। विदेशी मुद्रा सञ्चिति प्रभावित हुनका साथै व्यापार घाटा झन् बढाएको छ।

आयोगद्वारा मतपत्रमा दलीय रोलक्रम तय, ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ।

पत्रपत्रिकाबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी