शनिवार त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको दृष्य अलि फरक थियो। विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर आउँथे।
तर, शनिवारको दृष्य विल्कुल फरक थियो कामको शिलसिलामा मलेशिया गएका मध्ये विभिन्न कारणले मृत्यु भएका २४ जना नेपालीहरुको शव ल्याइको थियो। परिवारमा खुसी ल्याउँछु भन्ने वाचा गर्दै गएकाहरु बन्द बकासमा मृत फर्किएका थिए भने उनीहरूका आफन्तहरु शोकाकुल थिए।
शवको प्रतिक्षामा रहेका आफन्तहरु प्लाष्टिकले छोपिएका शवको बाकस देख्ने बित्तिकै बाकसमै अंगालो हालेर भक्कानो छाडिरहेका थिए। कसैका आमा त कसैका श्रीमती त्यही बाकसलाई ग्वाम्लाङ अंगालो हालेर रुँदै थिए।राजधानीबाट





























प्रतिक्रिया