हाेलीमा रंगिएको बसन्तपुर [फोटो फिचर]

हाेलीमा रंगिएको बसन्तपुर [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बसन्तपुरमा आज विशेष होली कार्यक्रम गरिएको छ। बसन्तपुरको होलीमा विदेशी पर्यटकहरूको पनि उल्लेख्य सहभागिता छ। वसन्तपुर दरवार स्क्वायरमा युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् ।नेपाल घुम्न आएका विदेशी नागरिक पनि सँगसँगै खुसी साटासाट गर्न पुगेका छन् । भीडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । 

तस्विरमा हेर्नुहोस् बसन्तपुर….

 

Skip This
Skip This
Logo