दाङमा गाडेको अवस्थामा महिलाको शव फेला

दाङमा गाडेको अवस्थामा महिलाको शव फेला

केन्द्रबिन्दु
0
Shares

दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।

घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । 

मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Logo