जबराको महाअभियोग निष्क्रियसम्बन्धी मुद्धामा आज संवैधानिक इजालासमा सुनवाइ हुँदै

जबराको महाअभियोग निष्क्रियसम्बन्धी मुद्धामा आज संवैधानिक इजालासमा सुनवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाइ आज संवैधानिक इजालासमा हुँदैछ ।

संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजालासमा सुनवाइ हुन लागेको हो। 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ। गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो।

Skip This
Skip This
Logo