नरसंहारकारी गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।
२०६३ सालमा रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच भएका झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।































प्रतिक्रिया