प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदै

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ।

जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्कीविरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो। समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन्। जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन्। 

Logo