श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी राजदूतलाई बोलाएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारका शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएकोबारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई बोलाएको हो।
उक्त निर्णयबारे बुझ्न राजदूतलाई बोलाइएको मन्त्रालय स्रोतले जनाएकाे छ। नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ।





























प्रतिक्रिया