अभियुक्तको थुनछेक बहस आज पनि जारी रहने

अभियुक्तको थुनछेक बहस आज पनि जारी रहने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ।

शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ। आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्नेछन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।  

Skip This
Skip This
Logo