प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको भोलिको बैठकमा पनि बोलाइएको छ। आजको बैठक सकिएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई भोलि पनि सुनुवाइका लागि बोलाइएको हो । समितिको बैठक भोलि बिहान ८ बजे सिंहदरबारमै बस्ने । बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् ।































प्रतिक्रिया