नेता रिजालको तर्फबाट थुनछेक बहस आज

नेता रिजालको तर्फबाट थुनछेक बहस आज

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता टेकनाथ रिजालका तर्फबाट थुनछेक बहस हुँदैछ। आज रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका हुन् ।

Logo