नागरिकता विहीन संघर्ष समितीले नागरिकता विद्येयक तत्काल कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतको आदेशको विरुद्धमा विरोध गरेका छन् ।
मंगलवार काठमाडौंको माईतीघरस्थित सदनबाट दुईपटक पारित भएको नागरिकता विधेयकलाई स्वतः प्रमाणिकरण नगरेर पूर्वराष्ट्रपति भण्डारीले संविधानलाई कुल्चिएको भन्दै विरोध गरेका हुन् ।
प्रदर्शनको क्रममा बोल्दै नागरिकता पीडित सागर यादवले नागरिकता विद्येयकलाई पारित नगरेर सरकारले आफुहरुलाई अन्याय गरेको बताए । आफूहरुले यो विषयमा कुरा उठाएको १७ दिन भईसक्दा पनि माग सम्बोधन नभएको उनको भनाई छ ।





























प्रतिक्रिया