मेयर बालेनविरुद्ध सिनेमा हल व्यवसायीद्वारा दायर रिट न्यायाधीश चन्दको इजलासमा

मेयर बालेनविरुद्ध सिनेमा हल व्यवसायीद्वारा दायर रिट न्यायाधीश चन्दको इजलासमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाभित्र हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेन शाहको निर्णयविरूद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदैछ।

सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ। सिनेमा हल व्यवसायीहरूले हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। 

बुधबार हलवालाहरूको छाता संगठन चलचित्र संघले महानगरमा आदिपुरूषलगायत हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णयपछि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्

Logo