काठमाडौँबाट गुजरातका लागि छुटेको बस गल्छीमा दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँबाट गुजरातका लागि छुटेको बस गल्छीमा दुर्घटना, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा एक जना बालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ।
 
Logo