पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारवाहीमा

पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारवाही गरेको छ।  पछिल्लो २४ घन्टा ट्राफिक नियम  उल्लङ्घन गरेको आरोपमा सो संख्या बराबर कारवाही गरिएको हो।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशाषन उलङघन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०,नम्बर प्लेट राम्रोसँग नराख्ने २८ माथी कारवाही गरिएकाे छ।

यसैगरी, लिडार गनमा देखिएका ३ सय ९६ र अन्य २ हजार २ सय ५८ जना गरी ३ हजार १ सय ५० सवारी साधानलाई कारवाही गरिएको हो।  

Skip This
Skip This
Logo