न्याय परिषद्को बैठक बस्दै

न्याय परिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

न्याय परिषद्को बैठक आज बस्ने भएको छ। रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्न लागेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने आजको बैठकले न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन्। आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने सम्भावना छ। 

Skip This
Skip This
Logo