सिनामंगलमा ‘शंकास्पद वस्तु’ फेला

सिनामंगलमा ‘शंकास्पद वस्तु’ फेला

केन्द्रबिन्दु
0
Shares

सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ। प्रहरी काठमाडौँ परिसरका एसपी सीताराम रिजालका अनुसार बम डिस्पाेजलका लागि आर्मीकाे टाेलीलाई खबर भइसकेकाे छ।

Logo