नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउनेछः बागेश्वरधाम सरकार

नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउनेछः बागेश्वरधाम सरकार

केन्द्रबिन्दु
0
Shares

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपाल आफ्नो आत्मा भएको बताएका छन् । 

शुक्रबार काठमाडौं आएका वागेश्वर धाम सरकारले विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सबै श्रद्धालुका अघि भने- 'नेपाल मेरो आत्मा हो । त्यसैले म नेपालमा यो भन्न चाहन्छु की हनुमानजीको चरणमा प्रार्थना गरेर एकदिन नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउनेछ ।' 

नेपालमा रहने सबै भक्तजनहरुको लागि पशुपतिनाथको कृपा बनिरहोस भन्ने उद्धेश्यले पशुपतिनाथको दर्शन गर्न जाने उनको भनाइ थियो । नेपाल हिन्दू राष्ट्र बनोस् र सनातनको क्रान्ति यहाँ बनिरहोस भन्ने धारणा पनि उनले राखे । 

Skip This
Skip This
Logo