भक्तपुर सितेरियो कराते संघ गठन

भक्तपुर सितेरियो कराते संघ गठन

केन्द्रबिन्दु
0
Shares

भक्तपुर जिल्ला सितेरियो कराते संघ गठन गरिएको छ। शनिबार भक्तपुरमा भएको भेलाले राजन चित्रकारको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो। संघको वरिष्ठ उपाध्यक्षमा रामशरण त्वाती,उपाध्यक्षहरुमा उमेश श्रेष्ठ, कृष्णराम जाकिवंजार र विनयराम चण्डो रहेका छन्। 

साथै महासचिवमा राजु सिं बजिको, सचिवहरुमा सचिदानन्द बनेपाली, पृथ्वी बासुकला र हरिकृष्ण प्रजापति रहेका छन् भने कोषाध्यक्षमा जितेन्द्र चक्रधर, सहकोषाध्यक्षमा शिवशरण कार्की रहेका छन्।

सदस्यहरुमा चन्द्रकृष्ण प्रजापति, रञ्जन प्रधान, दीपेन्द्र ब्यान्जू, सूर्यबहादुर तामांग, सावित्री प्रजापति, कविता राजचल, सुमी श्रेष्ठ, गणेश सुकामनी र सुनिल नकर्मी रहेका छन्।  

Logo