आज विश्व बसोबास दिवस मनाइँदै

आज विश्व बसोबास दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

सरकारले आज विश्व बसोबास दिवस मनाउँदै छ। सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।

उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक शत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो।  संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ।

Logo