प्रतिकूल मौसमका कारण सोमबार पोखरामा हवाई उडान प्रभावित बनेको छ। पानी परेको र भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको पोखरा क्षेत्रीय विमानस्थल कार्यालयले जनाएको हाे।
सोही कारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन्। यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।































प्रतिक्रिया